सत्ता टिकाउन बागमतीमा मन्त्रालय फूटाएर मिलाइयो भागबण्ड

काठमाडौं । मुख्यमन्त्री नियुक्त हुँदा १४ मन्त्रालयको संख्या कटौती गरेर बढीमा ११ मा कायम गर्ने निर्णयलाई लत्याउँदै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रालय फूटाएर भागबण्ड मिलाएका छन् ।

नेपाली कांग्रेस र नेकपा एकीकृत समाजवादीले ८ वटा मन्त्रालयमा आफ्नो दाबी नछाडेपछि १२ मन्त्रालय बनाएर सरकार विस्तार गरेका हुन् । कांग्रेसबाट ४ जना र एकीकृत समाजवादीबाट २ जना नयाँ मन्त्रीको नाम पक्का भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here