जडीबुटीको अस्थायी प्रहरी बिटमा महानगरले लगायो डोजर

काठमाडौं । काठमाडौं महानगरपालिकाले नेपाल प्रहरी बस्दै आएको जडीबुटीको अस्थायी प्रहरी बिट बिट डोजर लगाएर हटाएको छ ।

सडक क्षेत्रमा पर्ने भौतिक संरचना हटाउने कार्य अन्तर्गत काठमाडौं भित्रका प्रहरीको संरचना अहिले महानगरले हटाइरहेको छ । यस अगाडि मैतीदेवी मन्दिर र पुरानो बसपार्क छेउमा रहेको प्रहरीको अस्थायी संरचना हटाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here