काठमाडौं । अर्थमन्त्री प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/०८१ को बजेट सार्वजनिक गरिरहेका छन् । सोमवार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गरेका हुन् ।
यस पटकको बजेट १६ खर्ब ८८ अर्ब रूपैयाँको बजेट सीमा तोके पनि अर्थमन्त्री महतले १७ खर्ब बढी आकारको बजेट ल्याउने तयारी गरेको जनाइएको छ ।