बजेट बोकेर अर्थमन्त्री डा. प्रकाशशरण महत संसद् भवनमा (फोटोफिचर)

काठमाडौं । आर्थिक वर्ष २०८०/०८१ को बजेट मन्त्रिपरिषद् बैठकबाट पास भएको छ । सम्पन्न बैठकबाट पास भएसँगै अर्थमन्त्री डा प्रकाशशरण महत संघीय संसद् भवन पुगेका छन् । अबको केही समयमा संसदमा पेस हुँदैछ । अर्थमन्त्री महतले साढे १७ खर्ब बराबरको बजेट ल्याउने तयारीमा छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here