राजस्व अनुमान गत वर्षभन्दा पाँच प्रतिशतले कम

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा ८४ प्रतिशतमात्रै राजस्व उठ्ने अनुमान गरको छ । सोमबार संघीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन ।

महतले गत वर्षका तुलनामा यो वर्ष राजस्व पाँच प्रतिशतले कम हुने बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here