काठमाडौं । सरकारले २० वटा सरकारी संस्था खारेज गर्ने भएको छ ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०र८१ को बजेट सार्वजनिक गर्दै सो जानकारी दिएका हुन् ।
साथै एउटै प्रकृतिका संस्थालाई गाभिने बताइएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.