हुलाक बचत बैंक खारेज

काठमाडौं । सरकारले अतिरिक्त हुलाक कार्यालयलाई खारेज गर्ने भएको छ । संघीय संसदमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले यस्तो घोषणा गरेका हुन्।

हुलाक कार्यालयअन्तर्गत हाल यस्तो बचत बैंक सञ्चालनमा रहेको छ। हुलाक बचत बैंकमा रहेका बचतकर्ताको रकम वाणिज्य बैंकमा सार्ने व्यवस्था समेत गरिने मन्त्री महतले बताएका छन्।

‘अतिरिक्त हुलाक कार्यालयल खारेज गरि कार्यरत कर्मचारीलाई सुविधा सहित अवकास दिईनेछ, हाल सञ्चालनमा रहेका हुलाक बचत बैंकका खातालाई क वर्गका सरकारी बैंकमा स्थानान्तकरण गरी हुलाब विकास बैंक खारेज गरिनेछ, बजेटमा भनिएको छ ।

यस्तै उनले ललितपुरको खुमलटारमा सूचना प्रविधि केन्द्र बनाईने बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here