चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने

काठमाडौं । सरकारले नेपाललाई चलचित्र पर्यटनको आकर्षक गन्तव्यको रूपमा विकास गरिने घोषणा गरेको छ ।

आगामी आर्थिक वर्ष २०८०\०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाश शरण महतले सार्वजनिक निजी साझेदारीमा दोलखा र बनेपामा फिल्म सिटी र इन्डोर स्टुडियो निर्माण प्रक्रिया अघि बढाइने समेत सरकारले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here