दोहोरो अंकले घट्यो नेप्से, कारोबार रकममा सुधार

काठमाडौं । शेयर बजार दोहोरो अंकले घटेको छ । साताको कारोबार दोस्रो दिन शेयर बजार मापक सूचक (नेप्से) १९०१.९९ अंकले घटेर १९०१.९४ विन्दुमा झरेको हो ।

नेपाल स्टक एक्सचेन्जका अनुसार सोमवार २७७ कम्पनीको १ अर्ब ९७ करोड ३४ लाख ९१ हजार १०७ रुपैयाँ बराबरको ५६ लाख २० हजार ३८१ कित्ता शेयर किनबेच भएका छन् ।

आइतवार तुलनामा कारोबार रकम बढेको छ । त्यसदिन १ अर्ब ६५ करोड ६३ लाख ४० हजार ३९१ रुपैयाँ बराबरको शेयर किनबेच भएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here