एमाले नेताहरूको जिम्मेवारी हेरफेर, को कहाँको इन्चार्ज ? (सूचीसहित)

काठमाडौं । नेकपा एमालेले एक वर्षे अभियान सुरु गर्न नेताहरूकव जिम्मेवार हेरफेर गरेको छ । एमालेले २०८१ जेठसम्म सञ्चालन हुने अभियानका लागि नेताहरूको जिम्मेवारी हेरफेर गरेको हो ।

मंगलबार एमालेले केन्द्रीय नेताहरुको जिम्मेवारी समेटेर अन्तरपार्टी निर्देशन-७ पठाएको छ ।

जसमा केन्द्रीय पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यको जिम्मेवारी तोकिएको छ । उपाध्यक्षहरूले पार्टीका ३३ विभागको समन्वय गर्नुपर्ने भनिएको अपानिमा ६ जना सचिवलाई प्रदेश इन्चार्जको जिम्मेवारी दिइएको छ ।

स्थायी कमिटी र पोलिटब्यूरोलाई जिल्ला इन्चार्ज र केन्द्रीय सदस्यहरुलाई पालिका इन्चार्ज बनाएको छ । एमालेले सहइन्चार्जको व्यवस्था भने हटाएको छ।

एमालेले यसअघि दुई महिने मिसन ग्रासरुट अभियान चलाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here