रवि लामिछानेले भने ‘सातो जाने गरी घेराबन्दी गर्दैछन् तर हामी डराउँदैनौं’

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो पार्टीलाई बाधा पुर्‍याउने प्रयास भइरहेको आरोप लगाएका छन् ।

शनिबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले ले २०८४ को चुनावमा जित हासिल गर्ने अवस्था देखिएपछि बाधा पुर्याउन प्रयास गरिरहेको बताए ।

उनले भने ‘जनताले रास्वपाको बाटो सहज हुन्छ भन्ने देखाइदिए पनि विभिन्न ठाउँबाट घेराबन्दी गरिरहेको छ, सम्पूर्ण दलहरुले सातो जाने गरी घेराबन्दी गर्दैछन् तर हामी डराउँदैनौं’, उनले भने ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here