हरेक प्रदेशमा बुढानिकण्ठ मोडलको स्कूल खोलिने

काठमाडौं । काठमाडौंको बुढानिलकण्ठ मोडलको स्कूल पाँच वटै प्रदेशमा खोलिने अर्थमन्त्री डा. प्रकाश शरण महतले बताएका छन् ।

यस्तो स्कूल सूदूरपश्चित, मधेश प्रदेश, कोशी प्रदेश, लुम्बीनी प्रदेश र कर्णाली प्रदेशमा खोलिने बताएका हुन् ।

आगामी आर्थिक वर्षको बजेटमा उठेका प्रश्नको जवाफ दिँदै डा. महतले हरेक प्रदेशमा बुढानिलकण्ठ मोडलको स्कूल स्थापना गरिने बताए । हाल गण्डकी प्रदेश र बागमती प्रदेशमा भने सञ्चालन भईरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here