बालेनविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा

काठमाडौं । हिन्दी फिल्म चल्न नदिने काठमाडौं महानगरको निर्णयविरूद्धको मुद्दा न्यायाधीश धीरबहादुर चन्दको इजलासमा परेको छ।

बिहीबार पाटन उच्च अदालतमा न्यायाधीश चन्दको एकल इजलासमा मुद्दाको सुनुवाइ हुने भएको हो।

हलवालाहरूको छाता संगठन चलचित्र संघले मेयर बालेन शाह, नगर प्रहरी, गृह मन्त्रालय र सञ्चार, सुचना तथा प्रविधि मन्त्रालयलाई विपक्षी बनाएर बुधबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here