नेपाललाई दोस्रो सफलता, गुलशनले लिए विकेट

काठमाडौं । गुल्सन झाले जारी आईसीसी विश्वकप छनौटमा वेस्ट इन्डिजविरुद्ध दोस्रो सफलता दिलाएका छन् ।

जिम्बाव्वेको हरारे स्पोर्टस क्लबमा गुल्सनले खातै खोल्न नसकेका जोन्सन चार्ल्सलाई विकेट किपरले आसिफ शेखको हातबाट क्याच गराएका हुन् ।यसअघि करण केसीले केल मयर्सको विकेट लिएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here