सञ्चालक समितिले पारित गर्यो मौद्रिक नीति, ३ बजे पत्रकार सम्मेलन गरिने

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले आज ३ बजे पत्रकार सम्मेलन गर्ने भएका छन् ।

अधिकारीले मौद्रिक नीतिका सम्बन्धमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । दरवारमार्गस्थित होटल याक एण्ड यतिमा पत्रकार सम्मेलन गर्न लागेको बताइएको छ ।

राष्ट्र बैंकको सञ्चालक समितिले भर्खरै मौद्रिक नीति पारित गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here