पूर्वकप्तान ज्ञानेन्द्र मल्लले लिए सन्यास

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । शुक्रबार काठमाडौंमा पत्रकार सम्मेलन आयोजना गरेर सन्यासको घोषणा गरेका हुन् ।

यससँगै उनले अन्तर्राष्ट्रिय क्रिकेट तथा घरेलु क्रिकेट नखेल्ने बताए । क्रिकेटर मल्लले सन् २००५ देखि उमेर समूहको क्रिकेटबाट यात्रा सुरु गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here