नेपालविरुद्ध कप्तान बाबरको अर्धशतक

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् ।

मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले अर्धशतक प्रहार गरेका छन् । उनले ७२ बलमा ४ चौकाको सहयोगमा अर्धशतक पूरा गरे ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here