काठमाडौंमा शुक्रबार सार्वजनिक बिदा

काठमाडौं । काठमाडौं महानगरपालिकाले शुक्रबार सार्वजनिक बिदा दिएको छ। यही भदौ १५ गते शुक्रबार रोपाइँ जात्राका लागि महानगरले सार्वजनिक बिदा दिएको हो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here