नेपालविरुद्ध कप्तान बाबर आजमको शतक

काठमाडौं । एसियाकप क्रिकेटको उद्घाटन खेलमा अहिले पाकिस्तान र नेपालले प्रतिस्पर्धा गरिरहेका छन् । मुल्तान स्टेडियममा भएको टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानका लागि कप्तान बाबर आजमले शतक प्रहार गरेका छन् । उनले १०९ बलमा १० चौकाको सहयोगमा शतक पूरा गरे । उनको यो एकदिवसीय क्रिकेटमा १९ औं शतक हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here