‘एमसीसी जनताको हितमा छैन्, त्यसविरुद्ध लड्छौं’

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव सी’ले एमसीसी जनताको हितमा नभएको दाबी गरेका छन् ।

सुर्खेतमा बिहीबार आयोजित समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्दै विप्लवले भने ‘यसविरुद्ध सडकमा हामी लड्छौं । प्रधानमन्त्री प्रचण्डले सरकारमा लड्नुपर्छ । आआफ्नो ठाउँबाट आआफ्नै तरिकाले लडे पनि वर्तमान परिस्थिति अनुकूल त्यो लडाइँ सफल हुन नसकेको उनको भनाइ छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here