सुनको मूल्य बढ्यो

काठमाडौं । सुनको मूल्य बढेको छ।

नेपाल सुनचाँदी व्यवसयी महासंघले निर्धारण गरेको मूल्यअनुसार अघिल्लो दिनको तुलनामा प्रतितोला तीन सय रूपैयाँले बढेको हो।

शुक्रबार स्थानीय बजारमा छापावाला सुनको मूल्य एक लाख १२ हजार पाँच सय रुपैयाँ कायम भएको हो। अघिल्लो दिन छापावाला सुन प्रतितोला १ लाख १२ हजार आठ सय रुपैयाँमा करोबार भएको थियो।

यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा तीन सय रुपैयाँले घटेर एक लाख लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ।

शुक्रबार चाँदीको मूल्य १० रूपैयाँले घटेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here