भारतले पाकिस्तानलाई दियो २६७ रनको लक्ष्य

काठमाडौं । एसीसी एसिया कप क्रिकेट अन्तर्गत भारतले पाकिस्तानलाई २६७ रनको लक्ष्य दिएको छ । टस जितेर पहिले ब्याटिङ गरेको भारतले ४८.५ ओभरमा अलआउट हुँदै २६६ रन बनायो ।

भारतका लागि हार्दिक पाण्डेयाल ८७ रन बनाए । यस्तै इशान किशनले ८२ रन बनाए । पाकिस्तानका लागि शाहीन शाह अफ्रिदिले ४ विकेट लिए । यस्तै हरि राउफ र नसीम शाहले ३-३ विकेट लिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here