सरकारप्रति बालेनको आक्रोश, सिंहदरबारमा आगाे लगाइदिने धम्की

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह(बालेन)ले केन्द्रीय सरकारलाई आपत्तिजनक धम्की दिएका छन्।

सामाजिक सञ्जालमा उनले भनेका छन्, ‘आजको लागि केही भएन। भोलिबाट हाम्रो महानगरपालिकाको कुनै पनि गाडी सरकारबाट रोकियो भने सिंहदरबारमा आगो लगाइदिन्छु। याद राख चोर सरकार।’

महानगरकाे गाडी सरकारले राेकेकाेमा उनकाे आपत्ति छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here