एसियन गेम्समा क्रिकेटको तालिका हेरफेर, नेपाल समूह ‘ए’ मा

काठमाडौं । समूह एमा रहेको अफगानिस्तानले एसियन गेम्स नखेल्ने भएपछि १९ औं एसियाली खेलकुदमा पुरुष क्रिकेटको खेल तालिका फेरबदल भएको छ ।

परिवर्तित तालिका अनुसार नेपाली टिमले समूह एमा रहँदै मंगोलिया र माल्दिभ्ससँग खेल्ने छ । यसअघि नेपाल जापान, कम्बोडिया र हङकङ रहेको समूह बीमा थियो । एसियन गेम्समा क्रिकेट खेलहरु टी–२० फर्म्याटमा हुनेछन् । नेपालले रोहित पौडेलको कप्तानीमा एसियन खेलकुद खेल्ने टोली घोषणा गरिसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here