नेपाल र यूएईबीच हुने खेलको टिकट मूल्य बढ्यो

काठमाडौं । टी-२० विश्वकपमा छनोटको लागि नेपाल र यूएईबीच हुने निर्णायक खेलको टिकट मूल्य बढेको छ ।

सेमिफाइनलमा टिकट मूल्य १ सय रुपैयाँ बढेको छ । यसअघि समूह चरणमा टिकट मूल्य २ सय रुपैयाँ रहँदै आएको थियो । सेमिफाइनलमा टिकट मूल्य ३ सय रुपैयाँ तोकिएको छ । नेपालले शुक्रबार सेमिफाइनल खेलमा मुलपानी मैदानमा यूएईसँग खेल्दैछ । खेल बिहान ११ बजे सुरु हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here