क्रिकेट टिमलाई ५० लाख पुरस्कार

काठमाडौं । आईसीसी टी–२० विश्वकप क्रिकेट प्रतियोगितामा सहभागिताका लागि छनोट हुन सफल राष्ट्रिय क्रिकेट टोलीलाई ५० लाख नगद पुरस्कारबाट सम्मानित गरिने भएको छ ।

नेपाल क्रिकेट संघको सोमबार सम्पन्न केन्द्रीय कार्य समिति बैठकले सो निर्णय गरेको छ । विश्वकप टी–२० अर्को वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुँदै छ । नेपालले सन् २०१४ पछि टी–२० विश्वकप खेल्दै छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here