विश्वकपका सर्वोत्कृष्ट खेलाडी विराट कोहली

काठमाडौं । भारतका चर्चित ब्याटर विराट कोहली आईसिसी विश्वकप २०२३ को ‘प्लेयर अफ द टुनामेन्ट’ घोषित भएका छन् ।

भारतलाई अपराजित रहदै फाइनलमा पुर्याउन कोहलीले उत्कृष्ट प्रदर्शन गरेका थिए । उनले आईसिसी विश्वकप २०२३ को ११ खेलमा ३ शतक र ६ अर्धशतकसहित ७ सय ६५ रन बनाएका थिए ।

त्यसैगरी, उनले सेमिफाइनलमा न्युजिल्यान्डविरुद्ध शतक हान्दै ओडिआईमा सचिन तेन्दुलकरको सर्वाधिक ४९ शतकको कीर्तिमान पनि तोडेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here