ललितपुरमा ६ महिनासम्म निषेधाज्ञा, पाँचजनाभन्दा बढी भेला हुन नपाइने

काठमाडौं । ललितपुर जिल्लाले ललितपुर महानगरपालिका वडा नं ३ पुल्चोकस्थित युएन हाउस र मन्त्री निवासकोको सुरक्षा संवेदनशिलतालाई ध्यानमा राखेर विभिन्न स्थान तोकेर निषेधाज्ञा जारी गरेको छ । आजैदेखि ६ महिनासम्मका लागि पाँचजना भन्दा बढी भेला हुन नपाइने, नारा जुलुस, प्रदर्शन र घेराउ, अनसन, सभाजस्ता आन्दोलन वा विरोधका कार्यक्रम गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डितले जारी गरेको आदेशमा उल्लेख छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here