क्रिकेटर अविनाशले गरे प्रतिज्ञासँग इन्गेजमेन्ट

काठमाडौं । क्रिकेटर अविनाश बोहराले इन्गेजमेन्ट गरेका छन् । राष्ट्रिय टिमका तीव्र गतिका बलर बोहोराले प्रेमिका प्रतिज्ञा खनालसँग नागार्जुन सितापाइलास्थित उनकै निवास इन्गेजमेन्ट गरेका हुन् । उनिहरु केही समय अघिदेखि प्रेम सम्बन्धमा रहेका थिए ।

प्रतिज्ञा केही समयअघिदेखि अष्ट्रेलियामा बसोबास गर्दै आएकी छिन् । अविनाश राष्ट्रिय टिममा टी–२० फर्म्याटका डेथ ओभर स्पेसलिस्टको रुपमा चर्चित बलर हुन् । घरेलुमा भने उनी एपीएफ क्लबबाट खेल्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here