काठमाडौं । बझाङमा भूकम्प गएको छ । आइतबार बिहान ६ बजेर ४५ मिनेट जाँदा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार ३.४ म्याग्निच्युडको भूकम्प गएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.