बालकुमारी घटनामा पक्राउ परेका ७३ जनालाई छाडियो

काठमाडौं । ललितपुरको बालकुमारी–ग्वार्को क्षेत्रमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाको गाडीमा भएको आगजनी घटनाको अनुसन्धानका लागि नियन्त्रणमा लिइएका ७३ जनालाई छाडिएको छ।

आगजनी घटनाको अनुसन्धानका लागि भन्दै नियन्त्रणमा लिइएका ७३ जनालाई शनिबार नै छाडिएको जिल्ला प्रहरी परिसर ललितपुरले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here