भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौंमा

काठमाडौं । भारतका विदेशमन्त्री एस जयशंकर काठमाडौं आइपुगेका छन् । नेपाल–भारत परराष्ट्रमन्त्रीस्तरीय संयुक्त आयोगको बैठकमा सहभागी हुन आएका हुन् ।

उनलाई परराष्ट्र मन्त्री एनपी साउद र परराष्ट्र मन्त्रालयकी सचिव सेवा लम्सालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here