प्रतितोला ५ सय रुपैयाँले बढ्यो सुनको भाउ, चाँदीमा पनि बृद्धि

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार प्रतितोला १ लाख १७ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको सुनको मूल्य आज बढेर १ लाख १८ हजार रुपैयाँ पुगेको हो ।

यस्तै आज चाँदीको भाउमा पनि सामान्य बृद्धि भएको छ । बिहीबार प्रतितोला १३ सय ९० रुपैयाँमा कारोबार भईरहेको चाँदी आज बढ्दै प्रतितोला १३ सय ९५ रुपैयाँ पुगेको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here