बैंकले सुरुवात गरेको नबिल दिगो घर कर्जा ग्राहकहरुले बैकको आधार दरमा मात्र १ प्रतिशत प्रिमियम थपेर प्राप्त गर्न सक्नेछन भने स्थिर ब्याजदर चाहने ग्राहकहरुले सात वर्षको लागि वार्षिक १०४९ प्रतिशतमा...
यस खातामा आबद्ध हुने ग्राहकले औषधोपचार बीमा बापत १ लाख रुपैयाँ, दुर्घटना बीमा बापत १० लाख रुपैयाँ र प्राणघातक रोग बीमा बापत ३ लाख ७५ हजार रुपैयाँ दाबी गर्न पाउनेछन्।
कार्बन उत्सर्जन न्युनिकरणमा हासिल गरेको सफलता महत्त्वपूर्ण भए पनि कार्बन फुटप्रिन्ट घटाउन सक्रिय रूपमा काम गरिरहेको बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र प्रसाद ढुंगानाले बताए । नबिल दिगो भविष्य निर्माणमा समर्पित...
नबिल बैंकको शेयर मूल्य एकवर्षयताकै सस्तो भएको छ । एकवर्ष अगाडि बढेर ११४९ रुपैयाँसम्म पुगेको शेयर मूल्य ६७० रुपैयाँमा झरेको छ । यो मूल्य ५२ हप्तायताकै सस्तो हो।
नबिल बैंक र शाओमीबीच शून्य इएमआईसम्बन्धी सम्झौता भएको भएको छ । सम्झौताअनुसार बैंकका ग्राहकलाई शाओमी ब्राण्डका सामान खरिद गर्दा ब्याज नलाग्ने भएको छ ।
अब नबिल बैंकका ग्राहकले देशभर रहेका सिजी डिजिटल र एलजी लाइफ स्टाइलका आउटलेटबाट इलेक्ट्रोनिक सामाग्री खरिदमा २० प्रतिशत अग्रिम छुट पाउने भएका छन् ।
नबिल बैंकको खुद नाफामा उल्लेख्य सुधार आएको छ । बैंकले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार खुद नाफा ५६.६७ प्रतिशतले बढेको छ ।
नबिल बैंकले २४० वटा शाखाहरू, २७५ वटा एटिएम र ८ वटा रेमिट एजेन्टहरूका साथमा देशव्यापी रूपमा र विश्वभर धेरै एजेन्टहरूमार्फत सेवा प्रदान गरेर आफ्ना सबै सरोकारवालाहरूसँगै अघि बढ्ने विश्वास राखेको...
यसले गर्दा पछिल्लो समयमा बढ्दै गएको वैदेशिक साख जोखिम र सिमित पहुँचलाई सहजीकरण गर्न टेवा पुग्नेछ र वित्तीय संस्थाहरुको क्षमता अभिवृद्धि गरी सीमापार व्यापारसम्बन्धी कारोबारहरुलाई सहज गर्नेछ ।
नबिल बैंक र डोको रिसाइक्लर्स बीच बैंकमा हुनसक्ने विभिन्न खालका फोहोरहरुको ब्यवस्थापन गर्नका लागि सम्झौता भएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.