Tag: जाडो मौसममा मोटरसाइकल चलाउँदा ख्याल गर्नुस् यी कुरा

जाडो मौसममा मोटरसाइकल चलाउँदा ख्याल गर्नुस् यी कुरा

जाडोमा चिसो हावा चल्ने भएकाले मोटरसाइकल चलाउँदा विशेष ख्याल गर्नुपर्ने हुन्छ । सवारी गर्ने चालकले शरीरको साथै मोटरसाइकलको पनि निकै हेरचाह गर्नुपर्छ ।