पहिलो चरणमा सेबाेनले पूर्वाधार निर्माण, कर्मचारी भर्नालगायत काम मापदण्डअनुरूप बनाउन निर्देशन दिने छ भने त्यसको तीन दिनभित्र बोर्डले स्थलगत अध्ययन गरी अनुमति दिने छ।
लुम्बिनी प्रदेशका सेयर लगानीकर्ताले प्रदेश स्तरमा काम गर्ने गरी नयाँ ब्रोकर लाइसेन्सको व्यवस्था गर्न माग गरेका छन् । प्रदेश ५ सेयर लगानीकर्ता फोरमले अर्थमन्त्री विष्णु पौडेलसँगको भेटमा उक्त माग गरेको हो ।