Tag: महासंघको व्यापार समिति विस्तार

विजयसिंह वैद्यको सभापतित्वमा महासंघको व्यापार समिति विस्तार

समितिका सह-सभापतिहरूमा महासंघको कार्यकारिणी समितिका सदस्य हेमन्त गोल्छा, पूर्वकार्यकारिणी समिति सदस्यहरू ओमप्रकाश वंशल, शिवप्रसाद घिमिरे र उद्यमी निराकर श्रेष्ठ छन् ।