Tag: nepal life

नेपाल लाइफ इन्स्योरेन्सको नयाँ मोबाइल एप सार्वजनिक

परिस्कृत र नयाँ सुविधाहरू सहित सार्वजनिक गरिएको मोबाइल एप्लिकेसन एप स्टोरबाट डाउनलोड गर्न सकिने छ । ग्राहक र अभिकर्ता दुबैले एउटै एप्लिकेसन मार्फत लाभ लिन सक्नेछन् ।

नेपाल लाइफ लगानी विस्तारमा आक्रामक, बीमा कोष १ खर्ब ३६ अर्ब...

नेपाल लाइफ इन्स्योरेन्सले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। शुक्रवार सार्वजनिक गरिएको विवरण अनुसार कम्पनीको खुद बीमा शुल्क आर्जन ३४ अर्ब ९८ करोड ८२ लाख ७९ हजार रुपैयाँ आर्जन गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा शिक्षण अस्पताललाई १०० वटा ह्वीलचियर हस्तान्तरण

इन्स्योरेन्स कम्पनीले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिक्षण अस्पताल, महाराजगंजलाई सोमबार एक कार्यक्रमका बीच ह्वीलचियर हस्तान्तरण गरेको हो ।

प्यूठानबाट नेपाल लाइफको सडक नाटक कार्यक्रम ‘अमूल्य जीवन’ सुरु

नेपाल लाइफ इन्स्योरेन्सले जीवन बीमा सम्बन्धी सचेतना कार्यक्रम प्यूठानको जूम्री बजार चोकबाट सुरु गरेको छ ।

नेपाल लाइफको साधारण सभा सम्पन्न, नयाँ बजारीकरण रणनीतिमा अगाडि बढ्ने

साधारण सभाले सेयरधनीहरुलाई चुक्ता पूँजीको १४ प्रतिशत बोनस सेयर तथा प्रति सेयर रु.०.७३६८ (कर प्रयोजनका लागि) नगद लाभांश वितरणको प्रस्ताव पारित गरेको छ ।

नेपाल लाइफ इन्स्योरेन्सको शेयरमूल्य समायोजन, समायोजनपछिको मूल्य कति ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको शेयरमूल्य समायोजन भएको छ ।

‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले ‘नेपाल लाइफ अनमोल जीवन’ जीवन बीमा योजना सार्वजनिक गरेको छ।

नेपाल लाईफको सिनियर डीसीईओमा प्रविणरमण पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत (सिनियर डीसीईओ) मा प्रवीण रमण पराजुली नियुक्त भएका छन् ।

प्रथम बीमा शुल्कमा नेपाल लाइफको अग्रता

पछिल्लो समय निरन्तर रुपमा एकपछि अर्को अब्बलता हासिल गर्न सफल बनेको नेपाल लाइफले मंसिर महिनाको प्रथम बीमा शुल्क संकलनमा समेत फड्को मार्दै सबैभन्दा धेरै प्रथम बीमाशुल्क आर्जन गर्न सफल भएको हो ।

नेपाल लाइफ इन्स्योरेन्सद्वारा ‘नेपालकै नं १’ अभियान सार्वजनिक

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले जीवन बीमाका क्षेत्रमा नेपाल लाइफ देशकै नं १ जीवन बीमा कम्पनी भएको दाबी गरेको छ ।