६० प्रतिशत प्रारम्भिक मत खसेकाे आयोगकाे अनुमान

निर्वाचन आयोगले करिब ६० प्रतिशत मत खसेको प्रारम्भिक मत खसेको बताएको छ ।

४ महिना अगाडि

बालेनले लेखे :’आज लोकतन्त्रले जितेको छ आमा’

उनले लेखेका छन् 'लोकतन्त्रले जितेकाे छ आमा'

४ महिना अगाडि

उडेको केहिबेरमा हेलिकप्टरबाट काठमाडौं नै फर्किए बालेन शाह

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार बालेन शाह झापाका लागि उडेको केहिबेरमा हेलिकप्टरबाट काठमाडौं फर्किएको छ।

४ महिना अगाडि

दाेलखामा राेकिएकाे मतदान अझै सुरु हुन सकेन, बुथ एजेन्ट प्रहरीको नियन्त्रणमा

तामाकोशी गाउँपालिका-४ को मालु मतदान केन्द्रमा रोकिएको मतदान अझै सुरु हुन सकेको छैन ।

४ महिना अगाडि

विप्लवले १८ बर्षपछि गरे मतनदान

नेपाल कम्युनिष्ट पार्टी (माओवादी)का महासचिव नेत्रविक्रम चन्द (विप्लव) ले १८ बर्षपछि मतनदान गरेका छन्।

४ महिना अगाडि

उदयपुरमा सुरक्षाकर्मीले बोकेको हतियार पड्कियाे

उदयपुरको कटारीमा सुरक्षाकर्मीले बोकेको हतियार पड्किएको छ ।

४ महिना अगाडि

मतदानपछि प्रचण्डले भने: ‘नयाँ र पुराना भन्ने भाष्य देशको हितमा छैन ‘

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले नयाँ र पुराना भन्ने भाष्य देशको हितमा नभएको प्रतिक्रिया दिएका छन्।

४ महिना अगाडि

मतदानपछि घिसिङले भने ‘जनताले विश्वास गरेर निर्वाचनमा जितिन्छ’

उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले जनताले विश्वास गरेर आफ्नो पार्टीले निर्वाचनमा जित्ने बताएका छन् ।

४ महिना अगाडि

प्रचण्डले चितवनबाट गरे मतदान

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक पुष्पकमल दाहाल प्रचण्डले चितवनबाट मतदान गरेका छन् ।

४ महिना अगाडि

निर्वाचनको दिन आज देशका अधिकांश भागमा आज मौसम सफा रहने

जल तथा मौसम पूर्वानुमान महाशाखाले आज देशका अधिकांश भागमा आज मौसम सफा रहने पूर्वानुमान गरेको छ ।

४ महिना अगाडि
1 33 34 35 36 37 3,677