विश्व बैंकले नेपाल, श्रीलङ्का र माल्दिभ्सका लागि फारिस हदाद जर्भोसलाई राष्ट्रिय निर्देशकमा नियुक्त गरेको छ । असार १७ गतेदेखि नै लागू हुनेगरी उनलाई नियुक्त गरिएको हो ।
काठमाडौं, १८ असार । विश्वभर कोरोना संक्रमितको संख्या १ करोड ८ लाख नजिक पुगेको छ । पछिल्लो २४ घण्टामा १ लाख ९६ हजार ९ सय १ जनामा नयाँ संक्रमण पुष्टिभएसँगै...
कोभिड १९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र परेका नेपालीको उद्धार गरी नेपाल ल्याउन सरकारले दिएको अनुमतिअनुरुप उडान तालिका बनाइएको कम्पनीले उल्लेख गरेको छ।
काठमाडौ,१८ असार । नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ। सेनाको बुधबार बसेको समरी जनरल सैनिक...
खल्ती डिजिटल वालेटले मोवाइल एप र खल्ती डटकम वेब पेजमार्फत कारोबार गर्ने ग्राहकहरूका लागि ‘खल्तीको दुई गुणा अफर’ योजना ल्याएको छ ।
जीवन बीमा कम्पनीका कतिपय अभिकर्ताहरुले विजिनेश बढाउने र टार्गेट पूरा गर्ने नाममा गैरकानूनी बाटोबाट बीमा गराउन थालेपछि समितिले कडाइ गरेको हो ।
कोरोना संक्रमण नेपालका ७७ जिल्लामै पुगेको छ । कोरोना संक्रमणको त्रासले गर्दा हाम्रो दिनचर्या लथालिंग भएको छ । परीक्षणको दायरा निकै साँघुरो भएको हुँदा नेपालमा संक्रमितको संख्या कति छ भनेर...
काठमाडौं, १७ असार । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि शहीद गंगालाल हृदयरोग केन्द्र (मुटु अस्पताल) बाँसवारी पुगेका छन् । इसीजी र इकोको परीक्षणको लागि प्रधानमन्त्री ओली अस्पताल आएको...
काठमाडौं, १७ असार । नेपालमा बालबालिकामा कोरोना संक्रमण बढ्दै गएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार १४ हजार ४६ संक्रमित मध्ये २ हजार ६१ जना...
काठमाडौं, १७ असार । काठमाडौंका १० सहित उपत्यकामा बुधबार १७ जनामा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमको अनुसार काठमाडौंमा १० जना, ललितपुरमा ५...
© 2026 Cloud Patrika. All Rights Reserved.