३ हजार ८५७, बेलायतबाट एक हजार ९६९, अष्ट्रेलियाबाट १ हजार ५८९, भुटानबाट १ हजार ६६, मलेसियाबाट १ हजार १४, जापानबाट ९५३ र दक्षिण कोरियाबाट ८७५ जना भित्रिएको पर्यटन बोर्डले जनाएको...
दुई दलको सहमति अनुसार एमालेले अर्थमन्त्रालय पाउने र एमालेबाट विष्णुप्रसाद पौडेल अर्थमन्त्री बन्ने बताइएको छ । पौडेल सेयरबजारमैत्री अर्थमन्त्री भनेर चिनिँदै आएका छन् ।
कांग्रेस र एमालेबीच सत्ता सहकार्यको सहमतिलाई काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले व्यङ्ग्य गरेका छन् । उनले सामाजिक सञ्जालमा केपी शर्मा ओली र शेर बहादुर देउवाको तस्वीर राख्दै लेखेका छन्, यो...
परीक्षा नियन्त्रण कार्यालय कक्षा १०, सानोठिमीले २०८० को माध्यमिक शिक्षा परीक्षा (एसइई) को पुरक परीक्षा (ग्रेड वृद्धि) को समय तालिका सार्वजनिक गरेको छ।
कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा (एमाले)का अध्यक्ष केपी ओलीबिच भएको सहमतिमा कुन दलले कति मन्त्रालयले लिने, कुन प्रदेशमा कसले सरकारको नेतृत्वगर्ने र कति समय सरकारको नेतृत्व परिवर्तन गर्ने भन्ने...
सरकारले नेपाल धितोपत्र बोर्डको अध्यक्ष छान्न सिफारिस समिति गठन गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मिनबहादुर श्रेष्ठको संयोजकत्वमा अध्यक्ष सिफारिस सिमिति गठन गर्ने निर्णय गरेको...
जिल्ला अदालत सर्लाहीले बालयौन दुरुपयोगमा दोषी ठहर भएका रामबहादुर बम्जनलाई १० वर्ष कैद तथा ५ लाख रुपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाएको छ।
एजेन्सी । भारतमा आज अर्थात् जुलाई १ देखि भारतीय न्याय संहिता, भारतीय नागरिक रक्षा संहिता र भारतीय प्रमाण संहिता गरी तीनवटा फौजदारी कानुन लागू भएको छ । यो विधेयक गत...
पार्टी प्रचार विभागले दिएको जानकारी अनुसार, महाधिवेशनका लागि विभिन्न कमिटीहरू गठन भएका छन्। सम्मानित नेता झलनाथ खनालको नेतृत्वमा १३ सदस्यीय अध्यक्षमण्डल गठन गरिएको छ ।
मनसुन सक्रिय हुँदै गएपछि भारी वर्षा सम्बन्धी रेड अलर्ट जारी भएको छ । रेड अलर्ट ३४ जिल्लामा जारी गरिएको हो । सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागका अनुसुार कोशी,...
© 2026 Cloud Patrika. All Rights Reserved.