एनसेलको ८० प्रतिशत सेयर हिस्सा ओगट्ने कम्पनीको खरिदबिक्री रोक्नुपर्ने माग सहित सांसद अमरेशकुमार सिंहले दायर गरेको रिट निवेदन सर्वोच्च अदालतले खारेज गरेको छ ।
भोजपुरमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। भोजपुर नगरपालिका–५ डाँडाटोलमा प्रदेश १–०२–००२ च ६९२३ नम्बरको जिप दुर्घटनामा ९ जना घाइते भएका छन् ।
साता अन्तिम कारोबारको दिन आज नेप्से परिसूचक ४.१९ अंक बढेको हो । सो अंकको वृद्धिपछि नेप्से २६३० अंकमा पुगेको
कर्णाली विकास बैंकको सेयर कारोबार रोक्का भएको छ ।नेपाल राष्ट्र बैंकले समस्याग्रस्त घोषणा गरेसँगै नेपाल स्टक एक्स्चेन्जले कम्पनीको कारोबार रोक्का गरेको हो ।
काठमाडौं । नेपाली बजारमा बिहीबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार प्रतितोला १ लाख ४९ हजार ७ सय रुपैयाँमा कारोबार भईरहेको...
पूर्वगृहमन्त्री तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेसहित सात जनालाई अदालत उपस्थित गराइएको छ ।
कजाकस्तानको अक्ताउ सहरमा बुधबार भएको यात्रुवाहक विमान दुर्घटनामा मृतककाे सङ्ख्या ३८ जना पुगेकाे छ। विमानमा सवार ६७ जनामध्ये २९ जनाको जीवितै उद्धार गरिएको छ
पाकिस्तानले २४ डिसेम्बरको आक्रमण गर्दा ४६ जनाको मृत्यु भएको अफगानिस्तानको तालिबान सरकारले बताएको छ।
चितवनको सौराहामा आजदेखि हात्ती तथा पर्यटन महोत्सव सुरु हुँदैछ । अग्रेजी नयाँ वर्ष तथा क्रिसमसको अवसर पारेर क्षेत्रीय होटल संघ सौराहाले हात्ती तथा पर्यटन महोत्सव आयोजना गरेको हो ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले आगामी शुक्रबार रातिदेखि पुनः बदली र वर्षाको हुने जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.