वाणिज्य बैंकहरूको छाता संगठन नेपाल बैंकर्स संघको नयाँ अध्यक्षमा सन्तोष कोइराला चयन हुने भएका छन् । माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत कोइराला उनि हाल बैंकर्स संघका उपाध्यक्ष छन् ।
सर्वोच्च अदालतले भाटभटेनी डिपार्टमेन्ट स्टोरका सञ्चालक मिनबहादुर गुरुङबाट जग्गादान लिने एमालेको निर्णयलाई सर्वोच्च अदालतले कानूनसम्मत ठहर्याएको छ ।
मलेसियामा जारी एसीसी यू-१९ महिला एसिया कप क्रिकेटमा नेपालले पाकिस्तानलाई हराएको छ । नेपालले पाकिस्तानलाई ६ विकेटले हराएको हो ।
चन्द्रागिरि नगरपालिका–२ मसिनेस्थित सडकबाट करिब ७० मिटर तल मोटरसाइकल खस्दा एककाे मृत्यु भएको छ ।
काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को अहिले जारि अन्तिम लिग खेलमा कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई १०२ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टीयू अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको...
झापामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।
हिन्द महासागारको मायोट द्वीपमा शक्तिशाली चक्रवाती तुफानका कारण कम्तिमा १ सय जनाको मृत्यु भएको छ।
नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
युरोपेली युनियन (ईयू) ले नेपालका सबै वायुसेवा कम्पनीलाई आफ्नो आकाशमा उडान गर्न फेरि पनि प्रतिबन्ध लगाएको छ ।
© 2026 Cloud Patrika. All Rights Reserved.