काठमाडौं । मनकामना केबलकार दुई दिन बन्द भएको छ । टावर मर्मतका लागि भन्दै केबलकार सेवा आज र भोलिको लागी बन्द गरिएको हो ।
मनकामना दर्शन सेवा प्रालिले सूचना जारी गरी सेवा बन्दको जानकारी दिएको हो । बुधबारदेखि पुनः सेवा सुरु हुने बताइएको छ।

© 2026 Cloud Patrika. All Rights Reserved.