काठमाडौं । नेपाल आयल निगमले पेट्रोलको मूल्य बढाएको छ ।
निगम सञ्चालक समितिको आजको बैठकले राति १२ बजेदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ बढाएकाे हाे । त्यस्तै निगमले डिजेल र मट्टितेलमा भने प्रतिलिटर दुई रुपैयाँ घटाएको हो ।

© 2026 Cloud Patrika. All Rights Reserved.