दाङमा बस दुर्घटना, २१ जना घाइते

दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।

२ वर्ष अगाडि

यू-१९ एसिया कप : आज नेपाल र श्रीलंका भिड्दै

युएईमा आजबाट सुरु एसीसी यू–१९ एसिया कपमा नेपालले आफ्नो पहिलो खेल श्रीलंकासँग खेल्दैछ । समूह बी मा रहेको नेपाल र श्रीलंकाबीचको खेल शारजहास्थित शारजहा क्रिकेट स्टेडियममा ९ बजे सुरु हुनेछ...

२ वर्ष अगाडि

अष्ट्रेलियामा १६ वर्ष मुनीकाले सामाजिक सञ्जाल चलाउन नपाउने

अस्ट्रेलियाका सांसदहरूले फेसबुक, इन्स्टाग्राम र एक्स जस्ता लोकप्रिय साइटहरूमा विश्वको सबैभन्दा कडा नियन्त्रणमध्ये एकलाई अनुमोदन गर्दै बिहीबार १६ वर्षमुनिका लागि सामाजिक सञ्जालमा प्रतिबन्ध लगाउने ऐतिहासिक नियमहरू पारित गरेका छन् ।

२ वर्ष अगाडि

उपनिर्वाचनका लागि मौन अवधि सुरु

स्थानीय तह उपनिर्वाचनको मौन अवधि सुरु भएको छ । स्थानीय तहको मतदान हुने दिनभन्दा ४८ घण्टाअघिदेखि मतगणना सम्पन्न नभएसम्म निर्वाचन प्रचारप्रसार निषेध गरिनुलाई मौन अवधि भनिन्छ ।

२ वर्ष अगाडि

सरकारले कति तोक्यो उखुको समर्थन मूल्य ?

सरकारले उखुको समर्थन मूल्यमा २० रुपियाँ वृद्धि गरेको छ । मन्त्रिपरिषद्को बिहीबारको बैठकले उद्योगी (उखु मिल) ले किसानहरूलाई उपलब्ध गराउने रकममा प्रतिक्विन्टल २० रुपियाँले वृद्धि गरेको हो ।

२ वर्ष अगाडि

नेपाल र फिनल्याण्डबीच लगानी सम्झौता

उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ। अर्थ मन्त्रालयमा बिहीबार भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी...

२ वर्ष अगाडि

सुनको भन्सार घटाइएकोमा तीन संस्थाले दिए सरकारलाई धन्यवाद

सुनचाँदी, मार्बल र ग्रेनाइट आयातमा लाग्ने भन्सार महशुल तथा दलहन आयातमा लिने अग्रिम आयकरको दर घटाउने एवं मार्बल र ग्रेनाइटमा लाग्ने अन्तःशुल्क दर ० प्रतिशत कायम गर्ने नेपाल सरकारको पछिल्लो...

२ वर्ष अगाडि

विकल पौडेललाई ८ बर्षको कैद सजाय

बिहीबार विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यहरू तुलसीप्रसाद थारू तथा रितेन्द्र थापाले उक्त सजाय निर्धारण गरेका हुन्।

२ वर्ष अगाडि

प्रचण्डले भने ‘वर्तमान सरकार आफुतिर सोझिएपछी अप्राकृतिक ढंगबाट बनेको हो’

कीर्तिपुरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

२ वर्ष अगाडि

साताकाे अन्तिम काराेबारकाे दिन सेयर बजार घट्याे

आज कारोबारमा आएकामध्ये ३ समुहको परिसुचक उकालो लाग्दा अन्य १० समुहको परिसुचकमा गिरावट आएको छ ।

२ वर्ष अगाडि
1 504 505 506 507 508 3,684