काठमाडौं । दाङमा बस दुर्घटना हुँदा २१ जना घाइते भएका छन् ।
सदरमुकाम घोराहीबाट तुलसीपुर जाँदै गरेको रा १ ख १३८२ नम्बरको बस बिजौरीको डाँडागाउँनेर दुर्घटना भएको हाे ।
दुर्घटनामा २१ जना घाइते भएका र ३ जनाको अवस्था गम्भीर रहेकाे प्रहरीले जनाएको छ ।

© 2026 Cloud Patrika. All Rights Reserved.