विश्वकप क्रिकेट हेर्न अमेरिका उडे क्यान पदाधिकारी, सन्दीपको प्रक्रिया अन्यौंलमै

यसबीचमा क्यानका पदाधिकारीले नयाँ प्रक्रिया थालेको भन्दै मिडियामा बताए पनि त्यो सफल हुन सकेको छैन । जसका कारण सन्दीपको विश्वकप खेल्ने सम्भावना लगभग समाप्त भएको अनुमान गर्न थालिएको छ ।

२ वर्ष अगाडि

उत्तर र मध्य भारतमा भीषण गर्मी, ५० डिग्री पुग्यो तापक्रम

उत्तर र मध्य भारतमा भीषण गर्मीको लहर चलिरहेको छ। मंगलबार चुरु, राजस्थान र हरियाणामा तापक्रम ५० डिग्री पुगेको थियो। दिल्लीका तीन मौसम केन्द्रहरूले तापमान ४९ डिग्रीमाथि रेकर्ड गरेका छन्।

२ वर्ष अगाडि

आगामी १० बर्षमा ३० खर्ब रुपैयाँको प्रविधि निर्यातको लक्ष्य

५ लाख प्रत्यक्ष र १० लाख अप्रत्यक्ष रोजगारी सृजनाको गर्ने लक्ष्य राखिएको छ ।

२ वर्ष अगाडि

नेपाल-यूएईको खेल साउदी सारियो

जुन ६ मा नेपालमै हुने भनिएको खेल दशरथ रंगशालाको खराब अवस्थाका कारण उक्त खेल साउदीमा सारिएको हो। खेल साउदीको प्रिन्स महम्मद फहद रंगशालामा जुन ६ अर्थात् जेठ २४ गते राति...

२ वर्ष अगाडि

तराईमा तीनदिनसम्म तातो हावा चल्ने अनुमान, तापक्रम ४० डिग्रीभन्दा माथि

देशभर तापक्रम बढ्ने क्रममा रहेकाले सतर्कता अपनाउन मौसमविदले सुझाव दिएका छन् । खासगरी तराई मधेसका जिल्लाहरुमा अधिकतम तापक्रम ४० डिग्री सेल्सियसभन्दा माथि पुगेकाले तातो हावा चल्ने र यसले स्वास्थ्यमा प्रतिकूल...

२ वर्ष अगाडि

ऊर्जा : ठूला आयोजनामा जोड, आगामी वर्ष ९ सय मेगावाट थपिने

आगामी आर्थिक वर्षदेखि नेपालको बिजुली बङ्गलादेश पुर्याइने घोषणा पनि उनले गरे ।

२ वर्ष अगाडि

कुन मन्त्रालयको बजेट कति, सबैभन्दा धेरै शिक्षामा ? (विवरणसहित)

अर्थमन्त्री पुनले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेटमा सबैभन्दा बढी शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयलाई विनियोजन गरेका छन् । शिक्षा मन्त्रालयलाई दुई खर्ब तीन अर्ब ६६ करोड रुपैयाँ...

२ वर्ष अगाडि

जटिल बिरामीका खातामा मासिक ५ हजार

निर्माणाधीन अस्पतालको लागि १५ अर्ब ४१ करोड विनियोजन गरिएको छ। विपन्न नागरिकलाई मुटुरोग, क्यान्सर, मिर्गौला प्रत्यारोपण, अल्जाइमर, पार्किन्सन्स, स्पाइनल र हेड इन्जुरी, सिकलसेल उपचार सहुलियतका लागि प्रतिव्यक्ति १ लाख बराबरको...

२ वर्ष अगाडि

तरकारीको मूल्य अभिवृद्धि कर खारेज

सरकारले आलु, प्याज र तरकारीमा लाग्दै आएको मूल्य अभिवृद्धि कर खारेज गरेको छ।

२ वर्ष अगाडि

के- के छन् बजेटका प्राथमिकता, ६ प्रतिशतको आर्थिक वृद्धिको लक्ष्य (पूर्णपाठसहित)

सरकारले १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेट सार्वजनिक गरेको छ । अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष (आव) २०८१/८२ का लागि उक्त आकारको बजेट ल्याएका...

२ वर्ष अगाडि
1 732 733 734 735 736 3,687