काठमाडौं । इतिहासकार तथा प्राज्ञ ज्ञानमणि नेपालको निधन भएको छ। लामो समयदेखि मुटुको रोगलगायत समस्या झेल्दै आएका नेपालको मंगलबार मनमोहन कार्डिओभास्कुलर एण्ड ट्रान्सप्लान्ट सेन्टरमा उपचारका क्रममा निधन भएको हो। नेपालको...
काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले नीति तथा कार्यक्रमपछिको कुनै पनि कार्यसूची अघि बढ्न नदिने भएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले दिउँसो ३ बजे सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा...
बानेश्वर क्षेत्रमा फल्चा शैलीमा निर्माण गरिएको बस बिसौनी आजबाट सञ्चालनमा आएको छ । वडा नं. १० का अध्यक्ष रामकुमार केसीले उद्घाटन गर्दै बिसौनी सञ्चालन प्रारम्भ गरेका हुन् । त्यस क्रममा...
ओपनएआईको अपडेट अर्को महिना यसको विश्वव्यापी डेभलपर्स कन्फ्रेन्समा एप्पलबाट अपेक्षित एआई घोषणाहरू भन्दा पहिले पनि आएको छ, जसमा अर्को आईफोन वा आईओएस रिलीजमा एआई समावेश गर्ने नयाँ तरिकाहरू समावेश हुन...
नेपाल बीमा प्राधिकरण आजबाट ५६औं वर्षमा प्रवेश गरेको छ । ५६ औं वार्षिकोत्सवको अवसरमा नेपाल बीमा प्राधिकरणका अध्यक्ष सूर्यप्रसाद सिलवालले बिमितको हित रक्षा गर्दै बीमा क्षेत्रमा वित्तीय सुशासन कायम गर्दै...
मुम्बईको घाटकोपरमा सोमबार आएको आँधीले होर्डिङ बोर्ड खसाल्दा कम्तिमा १४ जनाको मृत्यु भएको छ । दुर्घटनामा ७० भन्दा बढी घाइते भएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
आगामी आर्थिक वर्ष २०८१–८२ को नीति तथा कार्यक्रम आज संघीय संसदमा पेस हुँदै छ । दिउँसो ३ बजे बस्ने प्रतिनिधि सभा र राष्ट्रिय सभाको संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको...
काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह (बालेन) ७७ औँ कान्स चलचित्र महोत्सवमा सहभागी हुन सोमबार फ्रान्स प्रस्थान गरेका छन् । फ्रान्सको कान्स नगरका नगर प्रमुख डेभिड लिसनार्डको निमन्त्रणामा महानगर प्रमुख साह...
नेपाल स्काउटमा निर्वाचित पदाधिकारी राजनीतिक दलमा आबद्ध रहेको उजुरीको सुनुवाइ गर्दै युवा तथा खेलकुद मन्त्रालयले उक्त चेतावनी दिएको हो।
उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीसँग चिनियाँँ लगानीकर्ताले आज भेट गरेका छन् । मन्त्रालयमा भएको भेटमा मन्त्री भण्डारीले चिनियाँ लगानीकर्तालाई नेपालमा लगानीमैत्री वातावरण रहेकाले उद्योग तथा व्यवसाय खोल्न आग्रह गरे...
© 2026 Cloud Patrika. All Rights Reserved.