इन्जिनमा चरा ठोकिएपछि समस्या देखिएको फ्लाई दुबईको जहाजले सुरक्षित अवतरण गरेको छ। विमान दुबई अन्तर्राष्ट्रिय विमानस्थलमा सुरक्षित रूपमा अवतरण भएको हो।
आज बिहानसम्म सार्वजनिक मत परिणाम अनुसार यादवले ९८७० मत ल्याएका छन् ।
तनहुँ–१ बाट निर्वाचित रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि यहाँ उपनिर्वाचन भएको थियो। उनका प्रतिस्पर्धी नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले २० हजार ९२ मत प्राप्त गरेका छन्।
चितवन–२ मा अहिलेसम्म इच्छाकामना गाउँपालिकाका ६ वडाको मतगणना सकिएको छ । जसमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता कायमै राखेका छन् ।
काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को अनुशासन कमिटीले सहिद स्मारक ‘ए’ डिभिजन लिगका संकटा क्लब, मछिन्द्र फुटबल क्लब, एफसी खुमलटार र एपीएफ फुटबल क्लबलाई कारबाही गरेको छ । कमिटीले...
नेकपा एमालेले संघीय संसदको तीनवटा समिति पाउने भएको छ । सिंहदरवारस्थित प्रधानमन्त्री कार्यालयमा बसेको प्रमुख तीन ठुला दलका शिर्ष नेताको बैठकले एमालेलाई तीन संसदीय समिति दिने सहमति भएको हो ।
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा थप ११३ जनामा कारोना संक्रमण पुष्टि भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ७६६ जनाको पीसीआर परीक्षण गर्दा ६४ जना र १०४४ जनाको एन्टिजेन...
काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन)ले हामी अदालतको निर्णय मान्छौँ तर केन्द्र सरकार र सिंहदरबारले चाहिँ मान्नु पर्छ कि पर्दैन भनि प्रश्न गरेका छन् ।
नगरपालिकाले २ करोड १५ लाखको परियोजना अन्तर्गत सूचना राजमार्गमा फाइबर विस्तार गर्दा ८५ लाख रुपैयाँ र फ्री वाईफाई डिभाइस जडान गर्दा २५ लाख रुपैयाँ खर्च गरेको छ ।
इच्छाकामना गाउँपालिकाका १ र ३ वडाको २४८४ मत गणना हुँदा लामिछानेले ११५५ मत पाएका छन्। उनलाई नेकपा एमालेका रामप्रसाद न्यौपानेले ६५५ मत ल्याएर पछ्याइरहेका छन्।
© 2026 Cloud Patrika. All Rights Reserved.